लठाङ्ग्रिनु
Romanized: lathaanggrinu, lathanggrinu, lathaangrinu, lathangrinu
जोल्टिनु; लठारिनु; बटारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लाठो+याङ्ग्रि+नु]
१.
जोल्टिनु; लठारिनु; बटारिनु।
२.
झगडा गर्नु; बाझ्नु; जुध्नु।