थङ्ग्रिनु
Romanized: thanggrinu, thangrinu
थाङ्ग्रो उभिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अ.क्रि [थाङ्ग्रो + इ + नु]
१.
थाङ्ग्रो उभिनु ।
२.
आड वा सहारा पाउनु।
३.
रोगी व्यक्ति निको भई तङ्ङ्ग्रिनु वा उठेर हिँडडुल गर्न सक्ने हुनु।