तङ्ग्रिनु
Romanized: tanggrinu, tangrinu
बिरामी, सुत्केरी आदि अलिअलि हिँड्न सक्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
२.
बिरामी, सुत्केरी आदि अलिअलि हिँड्न सक्ने हुनु।