तङ्ग्रनु
Romanized: tanggranu, tangranu
बिरामीलाई रोगले छाडेर सन्चो हुनु वा बल लाग्न थाल्नु; बिरामी निको भएर उठ्नु; तड्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत तङ्ङ्कन]
1
बिरामीलाई रोगले छाडेर सन्चो हुनु वा बल लाग्न थाल्नु; बिरामी निको भएर उठ्नु; तड्रनु।