पग्रनु

Romanized: pagranu

फाँचाबाट थुनमा दुध आउने हुनु; थुनबाट दुध रसाउनु; थुनबाट प्रशस्त मात्रामा दुध निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत प्रगलन]

१.
फाँचाबाट थुनमा दुध आउने हुनु; थुनबाट दुध रसाउनु; थुनबाट प्रशस्त मात्रामा दुध निस्कनु।
२.
कोही निठुरी व्यक्ति दयावान् बन्नु वा लोभी व्यक्ति दानी हुनु।

सम्बन्धित शब्दहरू