लठारिनु

Romanized: lathaarinu, latharinu

लठारो जस्तै गरी बटारिनु; बाटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लठारो+इ+नु]

१.
लठारो जस्तै गरी बटारिनु; बाटिनु।
२.
लठाङ्ग्रिनु; जोल्टिनु।
३.
झगडा गर्नु।

सम्बन्धित शब्दहरू