लठारो
Romanized: lathaaro, latharo
बाबियो, फलामका तार आदिको मोटो डोरी; लखाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लट्ठ+आकार]
१.
बाबियो, फलामका तार आदिको मोटो डोरी; लखाकी।
२.
लामो समयसम्म परिरहने झगडा।
३.
नटुङ्गिएका कामको चापाचाप; झमेला।