कठ्याङ्ग्याउनु
Romanized: kathyaanggyaaunu, kathyaanggyaunu, kathyanggyaaunu, kathyanggyaunu
चिसो वा ठन्डामा राखेर घिउ आदि तरल वस्तुलाई जमाउनु। प्रे.क्रि. कठ्याङ्ग्रिने पार्नु; कक्रक्क बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चिसो वा ठन्डामा राखेर घिउ आदि तरल वस्तुलाई जमाउनु। प्रे.क्रि. कठ्याङ्ग्रिने पार्नु; कक्रक्क बनाउनु।