कडेल चोक

Romanized: kadela choka, kadela chok, kadela cok, kadela coka

राणाकालसम्म प्रचलित सरकारी खजाना, गहना र सुनचाँदीका सामानहरू राखिने हनुमानढोका दरबारभित्रको अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी कन्हेहोलचोक]

1
राणाकालसम्म प्रचलित सरकारी खजाना, गहना र सुनचाँदीका सामानहरू राखिने हनुमानढोका दरबारभित्रको अड्डा।

सम्बन्धित शब्दहरू