कताकति
Romanized: kataakati, katakati
कुनै कुनै ठाउँमा मात्र; फाट्टफुट्ट; झल्याकझुलुक । उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै कुनै ठाउँमा मात्र; फाट्टफुट्ट; झल्याकझुलुक ।
२.
नगण्य वा अस्पष्ट रूपमा (उदा.- कताकति उसलाई मैले देखेको हुँ कि जस्तो लाग्छ।)।
उदाहरण वाक्य
- कताकति उसलाई मैले देखेको हुँ कि जस्तो लाग्छ।