कति
Romanized: kati
अमूर्त (समय, दुरी इ.) र मूर्त (गनिने, जोखिने, भरिने, नापिने इ.) वस्तुको मात्रा; सङ्ख्या, परिमाण आदि बुझ्नका… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अमूर्त (समय, दुरी इ.) र मूर्त (गनिने, जोखिने, भरिने, नापिने इ.) वस्तुको मात्रा; सङ्ख्या, परिमाण आदि बुझ्नका लागि गरिने प्रश्न (उदा.- कति मान्छे आयौ?)।
२.
(क्रियाविशेषण)
कुनै गुण, भाव, कार्य वा प्रक्रियाको हद, सीमा, स्वभाव जान्नका लागि गरिने प्रश्न (उदा.- कति खायौ ? तिमी कति चाहन्छौ?)।
उदाहरण वाक्य
- कति मान्छे आयौ?