कतिन्जेल

Romanized: katinjel, katinjela

कतिबेलासम्म; कुन समयसम्म; कहिलेसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
कतिबेलासम्म; कुन समयसम्म; कहिलेसम्म।

सम्बन्धित शब्दहरू