कथा हाल्नु
Romanized: kathaa haalnu, katha haalnu, kathaa halnu, katha halnu
कथा बनाएर भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कथा बनाएर भन्नु।
२.
कुनै कुरालाई पुष्टि गर्न पृष्ठभूमि वा भूमिका जोड्नु।
३.
प्रसङ्ग अनुसारको कुनै कथा सुनाउनु।