कथानिका

Romanized: kathaanikaa, kathaanika, kathanikaa, kathaanik

मुख्य पात्रहरूको संवाद नै मुख्य अंश भएको उपन्यास; संवादात्मक उपन्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मुख्य पात्रहरूको संवाद नै मुख्य अंश भएको उपन्यास; संवादात्मक उपन्यास।
२.
सुरुमा भयानक, बिचमा करुण र अन्त्यमा अद्भुत रस भएको गद्यकाव्यको एक भेद; उपन्यासको एक भेद।

सम्बन्धित शब्दहरू