कथ्यश्रव्यरूप
Romanized: kathyashravyarupa, kathyashravyarup, kathyashrawyarupa, kathyashrawyarup
जनश्रुति; किंवदन्ती;बोलिने र सुनिने अवस्थामा रहेको स्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जनश्रुति; किंवदन्ती;बोलिने र सुनिने अवस्थामा रहेको स्वरूप।