कनकमञ्जरी

Romanized: kanakamanyjari, kanakamanyjaree, kanakamanjaree, kanakamanjarii

अपरान्तिका छन्दको नाम; एक नगण, दुई रगण र एक लघु तथा एक गुरु भएको वार्णिक छन्द; ललित छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अपरान्तिका छन्दको नाम; एक नगण, दुई रगण र एक लघु तथा एक गुरु भएको वार्णिक छन्द; ललित छन्द।

सम्बन्धित शब्दहरू