कपरकोट
Romanized: kaparakot, kaparakota
कपडाले छाएको र बारेको थोरै दिन बस्ने ठाउँ; दिवाली आदि गरिँदा कपडाले बारेको पूजास्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर्पटकूट]
1
कपडाले छाएको र बारेको थोरै दिन बस्ने ठाउँ; दिवाली आदि गरिँदा कपडाले बारेको पूजास्थान।