कमेना
Romanized: kamenaa, kamen, kamena
कामी जातकी स्त्रीलाई मान जनाउने शब्द; कमेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कामी+एना]
1
कामी जातकी स्त्रीलाई मान जनाउने शब्द; कमेनी।