करायें

Romanized: karaayem, karaayen, karayen, karaayeng

वि. सलामी परेको; अलिअलि ढल्केको; करालो; थालेभन्दा कम सम्म र भिरालोभन्दा कम ढल्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. सलामी परेको; अलिअलि ढल्केको; करालो; थालेभन्दा कम सम्म र भिरालोभन्दा कम ढल्किएको।

सम्बन्धित शब्दहरू