कर्मथलो
Romanized: karmathalo
काम गर्ने ठाउँ; कर्मक्षेत्र; कर्मभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कर्म+थलो]
1
काम गर्ने ठाउँ; कर्मक्षेत्र; कर्मभूमि।