कलमबाज
Romanized: kalamabaaja, kalamabaaj, kalamabaj, kalamabaja
लेख्ने पेसा अँगालेको; कलमजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लेख्ने पेसा अँगालेको; कलमजीवी।
२.
वादीप्रतिवादी लेख्न र स्याहास्रेस्ता मिलाउनमा पोख्त।