कलवार
Romanized: kalavaara, kalavaar, kalawaara, kalavar
नेपालको तराई भागमा रहने एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत कल्लवाल८ संस्कृत कल्यपाल]
१.
नेपालको तराई भागमा रहने एक जाति।
२.
रक्सी पार्ने र बेच्ने मानिस; भट्टीवाल। स्त्री. कलवार्नी।