सलवार
Romanized: salavaara, salavaar, salawaara, salavar
मोहोतो र जाङ ठुलो भएको महिलाहरूले लगाउने एक किसिमको सुरुवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी शलवार]
1
मोहोतो र जाङ ठुलो भएको महिलाहरूले लगाउने एक किसिमको सुरुवाल।