कला हान्नु
Romanized: kalaa haannu, kala haannu, kalaa hannu, kala hannu
झगडा गर्नु; वादविवाद गर्नु; बाझ्नु; ठुलो स्वरले कराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
झगडा गर्नु; वादविवाद गर्नु; बाझ्नु; ठुलो स्वरले कराउनु।