कलाखार
Romanized: kalaakhaara, kalaakhaar, kalaakhara, kalakhaara
केराको दाम्चा सुकाएर पोलेर बनाइएको खार; त्यसैको खरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
केराको दाम्चा सुकाएर पोलेर बनाइएको खार; त्यसैको खरानी।