कल्पवृक्ष

Romanized: kalpavriksha, kalpavriksh, kalpawriksha, kalpavriksa

आफूले चिताएको कुरा दिने भनी अलौकिक रूपमा प्रसिद्ध स्वर्गको एक रुख; कल्पतरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूले चिताएको कुरा दिने भनी अलौकिक रूपमा प्रसिद्ध स्वर्गको एक रुख; कल्पतरु।

सम्बन्धित शब्दहरू