कल्लिया
Romanized: kalliyaa, kalliy, kalliya
विवाह गर्नका लागि केटाको घरतर्फबाट केटी माग्न जाने व्यक्ति; लमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कलियो+या]
1
विवाह गर्नका लागि केटाको घरतर्फबाट केटी माग्न जाने व्यक्ति; लमी।