कहलाइनु

Romanized: kahalaainu, kahalainu

प्रसिद्ध होइनु; राम्रो वा नराम्रो नाम चलेको होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
प्रसिद्ध होइनु; राम्रो वा नराम्रो नाम चलेको होइनु।

सम्बन्धित शब्दहरू