कहल्याइनु

Romanized: kahalyaainu, kahalyainu

साबित गराइनु; कायल पारिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [कहल्याउ+इ+नु ]

1
साबित गराइनु; कायल पारिनु ।

सम्बन्धित शब्दहरू