कहल्याउनु

Romanized: kahalyaaunu, kahalyaunu

कायल पार्नु; साबित पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [कहालि+याउ+नु]

१.
कायल पार्नु; साबित पार्नु।
२.
हप्काउनु; तर्साउनु।

सम्बन्धित शब्दहरू