कहिलेकाहीँ
Romanized: kahilekaahim, kahilekaahin, kahilekahin, kahilekaaheem
कुनै कुनै समयमा; बेलाबखत; आक्कलझुक्कल; कहिलेकहीँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै कुनै समयमा; बेलाबखत; आक्कलझुक्कल; कहिलेकहीँ।