कहियोकाल

Romanized: kahiyokaala, kahiyokaal, kahiyokal, kahiyokala

आक्कलझुक्कल; यदाकदा; कहिलेकाहीँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [गन्गा.]

1
आक्कलझुक्कल; यदाकदा; कहिलेकाहीँ।

सम्बन्धित शब्दहरू