कथङ्काल

Romanized: kathangkaala, kathangkaal, kathangkala, kathangkal

कुनै बेला; कुनै स्थितिमा; केही गरी; कथञ्चित्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कथम्+काल]

१.
कुनै बेला; कुनै स्थितिमा; केही गरी; कथञ्चित्।
२.
कुनै समयमा; कदाचित्।

सम्बन्धित शब्दहरू