उदयकाल
Romanized: udayakaala, udayakaal, udayakal, udayakala
समयको कुनै निश्चित अवधि; उदाउने बेला; जन्मने बेला; झुल्कने समय; मास्तिर उठ्ने वा बढ्ने समय; प्रकट हुने समय;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
समयको कुनै निश्चित अवधि; उदाउने बेला; जन्मने बेला; झुल्कने समय; मास्तिर उठ्ने वा बढ्ने समय; प्रकट हुने समय; उन्नति हुने समय।