उदयन
Romanized: udayan, udayana
'स्वप्नवासवदत्ता' नाटकका नायक वत्सराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
'स्वप्नवासवदत्ता' नाटकका नायक वत्सराज।
२.
कुसुमाञ्जलिकार उदयनाचार्य।