काइते

Romanized: kaaite, kaite

लेखनदासको काम गर्ने वा त्यस्तो पेसा भएको एक वैश्य जाति; कायस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कायस्थ]

1
लेखनदासको काम गर्ने वा त्यस्तो पेसा भएको एक वैश्य जाति; कायस्थ।

सम्बन्धित शब्दहरू