घाइते

Romanized: ghaaite, ghaite

चोटपटक लागेको; घायल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत घात]

१.
चोटपटक लागेको; घायल।
२.
जुवामा खालेले पैसा मारिएको (च्याँखे)।

सम्बन्धित शब्दहरू