काइदा

Romanized: kaaidaa, kaaida, kaidaa, kaaid

काम गर्ने तौरतरिका; कायदा; रीति; नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी कायद]

१.
काम गर्ने तौरतरिका; कायदा; रीति; नियम।
२.
(विशेषण) राम्रो; सुन्दर; असल (काइदाको घर, काइदाको दही इ.)।

सम्बन्धित शब्दहरू