काकली
Romanized: kaakali, kaakalee, kakalee, kakalii
मधुर अस्फुट ध्वनि; श्रुतिमधुर तरङ्ग; मन्दमधुर स्वर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मधुर अस्फुट ध्वनि; श्रुतिमधुर तरङ्ग; मन्दमधुर स्वर ।
२.
कैंची।