कली
Romanized: kalee, kalii, kali
नफक्रेको फूल; कोपिलो; कुड्मल; कलिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नफक्रेको फूल; कोपिलो; कुड्मल; कलिका।
२.
प्रेमी; मायालु।