कागे ठेकी
Romanized: kaage theki, kaage thekee, kage thekee, kage thekii
बिहामा दुलहापट्टिबाट दुलहीकहाँ पठाइने लग्नपत्रिका र मङ्गलका निमित्तको दहीठेकी; साइपाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बिहामा दुलहापट्टिबाट दुलहीकहाँ पठाइने लग्नपत्रिका र मङ्गलका निमित्तको दहीठेकी; साइपाटो।