काटिइनु

Romanized: kaatiinu, katiinu

झगडा गर्नु; वादविवाद गर्नु; चिथोराचिथोर गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [काट्+इ+नु]

1
झगडा गर्नु; वादविवाद गर्नु; चिथोराचिथोर गर्नु।

सम्बन्धित शब्दहरू