कान तात्नु

Romanized: kaana taatnu, kaana tatnu, kana taatnu, kana tatnu

चङ्ख हुनु; चनाखो हुनु; मदपान गरेर कान तातो हुनु वा तातिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
चङ्ख हुनु; चनाखो हुनु; मदपान गरेर कान तातो हुनु वा तातिनु।

सम्बन्धित शब्दहरू