कान मोल्नु
Romanized: kaana molnu, kana molnu, kanamolnu, kaanamolnu
कसैको कान समातेर सजाय दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैको कान समातेर सजाय दिनु।