आँड मोल्नु

Romanized: aamda molnu, aanda molnu, anda molnu, amda molnu

कसैलाई रिझाउन तल्लोभन्दा तल्लो तहको सेवाशुश्रूषा गर्नु। (उदा.- फाइदा हुन्छ भन्दैमा जसको पनि आँड मोल्नु नीचता… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टु.

1
कसैलाई रिझाउन तल्लोभन्दा तल्लो तहको सेवाशुश्रूषा गर्नु। (उदा.- फाइदा हुन्छ भन्दैमा जसको पनि आँड मोल्नु नीचता हो)।

उदाहरण वाक्य

  • फाइदा हुन्छ भन्दैमा जसको पनि आँड मोल्नु नीचता हो

सम्बन्धित शब्दहरू