दुदो मोल

Romanized: dudo mol, dudo mola, dudomola, dudomol

जन्तको दिन छोराले दुलही (बुहारी) लिन जाने बेला आमाले फाग गाएर दुधको भारा तिर्नू भन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जन्तको दिन छोराले दुलही (बुहारी) लिन जाने बेला आमाले फाग गाएर दुधको भारा तिर्नू भन्ने काम।

सम्बन्धित शब्दहरू