कानीन

Romanized: kaanina, kaanin, kanin, kaaneena

अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो; कन्यापुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो; कन्यापुत्र।
२.
व्यास।
३.
कर्ण।

सम्बन्धित शब्दहरू