कानुन हातमा लिनु

Romanized: kaanuna haatamaa linu, kaanuna haatama linu, kaanuna hatamaa linu, kanuna haatamaa linu

साधारण व्यक्तिले प्रशासन तथा प्रहरीको अधिकार प्रयोग गर्न खोज्नु; कानुनद्वारा वा सरकारबाट गराउनुपर्ने काम आफै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
साधारण व्यक्तिले प्रशासन तथा प्रहरीको अधिकार प्रयोग गर्न खोज्नु; कानुनद्वारा वा सरकारबाट गराउनुपर्ने काम आफै गर्न तम्सनु; आफूलाई अधिकार नभएको काम गर्न खोज्नु।

सम्बन्धित शब्दहरू