गोदमा लिनु

Romanized: godamaa linu, godama linu, godamalinu, godamaalinu

काखमा लिनु; कसैलाई छोराछोरी बनाएर आफ्नो अभिभावकत्वमा लिनु; दत्तक छोराछोरी बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
काखमा लिनु; कसैलाई छोराछोरी बनाएर आफ्नो अभिभावकत्वमा लिनु; दत्तक छोराछोरी बनाउनु।

सम्बन्धित शब्दहरू