कामकुरो छिन्नु

Romanized: kaamakuro chhinnu, kamakuro chhinnu, kaamakuro chinnu, kamakuro chinnu

विवाह आदि महत्त्वको कुरो टुङ्गो गर्नु, पक्कापक्की गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
विवाह आदि महत्त्वको कुरो टुङ्गो गर्नु, पक्कापक्की गर्नु।

सम्बन्धित शब्दहरू